बुटवल । करियर प्लानिङ एजुकेशन नेटवर्क प्रालिले आफ्नो कार्यालयबाट उच्च शिक्षाकालागि वैदेशिक यात्रामा जान सफल विद्यार्थीहरुको विदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । प्रालिले शुक्रबार बुटवलमा एक कार्यक्रम गरेर उच्च शिक्षाकालागि जापान जान पासआउट भएका ७७ जना विद्यार्थीहरुलाई बिदाई सहित शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । प्रालिका संस्थापक गोविन्द बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल…