६ पुस २०८२, आइतबार | December 22, 2025

नारायणगढ-बुटवल सडक : खाल्डाखुल्डीले सवारी गुडाउन सकस

नवलपुर । विस्तारका क्रममा रहेको महेन्द्र राजमार्गको नारायणगढ-बुटवल सडकखण्डमा चालक तथा यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य भएका छन । करिब ११४ किलोमिटर लम्बाइ रहेको सो सडकको खण्ड-१ मा पर्ने नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को ६५ किलोमिटर सडक खण्डमध्ये आधाभन्दा बढी भत्किएर खाल्डाखुल्डी छन । गैँडाकोटबाट सुरु हुने सडकको खाल्डाखुल्डी दाउन्नेसम्म उस्तै छ । चारवटा स्थानीय तहलाई छुने सो…