काठमाडौं । सरकारले चाडबाडको अवसरमा आमउपभोक्तालाई लक्षित गरी आजबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने भएका छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुलुकका ३९ जिल्लाका ४३ स्थानमा आजबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको हो । सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन…