२० मंसिर २०८२, शनिबार | December 6, 2025

रिडी–वामीटक्सार सडक तीन दिनदेखि अवरुद्ध

रिडी । अविरल वर्षाका कारण पहिरो जादा गुल्मीको रिडी–वामीटक्सार सडकखण्ड ३ दिनदेखि अवरुद्ध भएको छ । शनिवार कालिगण्डकी करिडोर अन्तर्गत जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ को (पुल क्याम्प) खोपा भन्ने स्थानमा ठूला चट्टानसहित पहिरो खसेकाले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । ठूला ढुंगासहित पहिरो खसेकाले तुरुन्त सडक खुलाउन समस्या पर्दै आएको जिल्ला…