काठमाडौं । यातायात व्यवसायी र मजदुरका संघ संगठनहरुले असार १८ गतेबाट सबै प्रकारका सवारी साधान संचालन गर्ने घोषणा गरका छन् । उनीहरुले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै असार १५ गतेबाट सार्वजनिक सवारी संचालन गर्न सरकारले गरेको निर्णय अमान्य भएको जिकिर गर्दै १८ गतेबाट सबै सवारी संचालन गर्ने चेतावनी दिएका हुन् । विज्ञप्ति निकाल्नेमा नेपाल यातायात…