बुटवल । ३ वर्ष पहिले आफैले शिलान्यास गरेको तिलोत्तमा नगरपालिकाको प्रशासनिक भवन ३ वर्ष पछि अर्थमन्त्री विष्णु पौडेलले आफै उदघाटन गरेका छन् । नगरपालिकाको वडा नम्बर ६ कुञ्जलापुरमा निर्मित प्रशासनिक भवनको आज अर्थमन्त्री पौडेलले एक कार्यक्रमका बीच उदघाटन गरेका हुन् । भवनको उदघाटन गर्दै पौडेलले सोही भवन तथा ठाउँलाई प्रशासनिक केन्द्र बनाएर महानगर बनाउने घोषणा…