बुटवल । बालबालिकाहरुमा देखिने अटिजम बारे अभिभावकहरु नै अनविज्ञ रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ५५ औं नियमित बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै स्त्री तथा प्रसुति रोग विशेषज्ञ तथा अटिजन केयर सोसाईटी लुम्बिनीका अध्यक्ष डा सतिस रुपाखेतीले आफुहरु संस्थागत रुपमै अटिजम बारे सचेतना जगाउन लागेको बताए…