२५ भदौ २०८३, बिहिबार | September 10, 2026

शासकीय अराजकताले देश आक्रान्त छ, नागरिकमा अनिश्चितता र आक्रोश बढ्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीका कारण मुलुकमा शासकीय अराजकता बढेको र नागरिकमा अनिश्चितता, हतासा तथा आक्रोश बढ्दै गएको बताएका छन्। आजदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा धारणा राख्दै थापाले कार्यपालिकाले आफ्नो संवैधानिक सीमा मिच्दै गएको आरोप लगाए। उनले सरकारका गतिविधि विधि र प्रक्रियाभन्दा बाहिर जान थालेको भन्दै त्यसलाई अब…