७ पुस २०८२, सोमबार | December 22, 2025

आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

काठमाडौं । आगामी फागुन २१ गतेको निर्वाचन सुरक्षाको पूर्व तयार िस्वरुप गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक डाकिएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ । बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि सहभागी हुनेछन् । समितमा गृहमन्त्री अध्यक्ष रहने व्यवस्था रहेको…