१४ पुस २०८२, सोमबार | December 29, 2025

एमाले स्थायी कमिटी बैठकमा वामदेव गौतम अनुपस्थित

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम अनुपस्थित भएका छन् । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा नेता गौतम अनुपस्थित भएका हुन् । पार्टी विभाजनसँगै गौतम कुन पक्षमा जान्छन् भन्ने विषयमा चर्चा चल्ने गरेको छ । निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन परेको भोलिपल्ट आफू पक्षका नेताहरुको बैठकमा केपी ओलीलाई साथ…