१० पुस २०८२, बिहिबार | December 25, 2025

चिकित्सकको अनुमतिविना औषधि खरीदबिक्री गर्ने दुई जना पक्राउ

कैलाली । धनगढीमा चिकित्सकको स्वीकृतिबिना औषधि खरीद बिक्री गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१३ का सोमराज जोशी र धनगढी-५ का करन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार जोशीलाई धनगढी-१ एलएन चोकमा जाँच गर्ने क्रममा चिकित्सकको स्वीकृति बिना खरीद गरेको…