१५ माघ २०८२, बिहिबार | January 29, 2026

प्रदेश-१ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन । मंगलबार नै विश्वासको मत लिने तयारी गरिएको थियो । तर प्रमुख प्रतिपक्षी दलका सांसद उपस्थित नभएपछि बैठक स्थगित भएको थियो । आज बिहान ११ बजे प्रदेश सभा बैठक बोलाइएको छ । आजको बैठकमा विश्वासको मत लिने तयारी गरिएको…