१८ माघ २०८२, आइतबार | February 1, 2026

कोरोना जित्ने ८८ वर्षीया वृद्धाको कहानी, – ‘ बाँचिएला जस्तो लागेको थिएन, पुनर्जीवन पाएकी छु’

पोखरा ।  “कोरोना लागि सकेपछि बाँचौँला जस्तो लागेको थिएन, तर निको भएर घर फर्किँदा निकै खुसी छु ।” यो भनाइ कोरोना सङ्क्रमण भई उपचार पश्चात निको भएर घर फर्केकी पोखरा महानगरपालिका–१९ लामाचौरकी ८८ वर्षीया देवीकुमारी गुरुङको हो । कोरोना सङ्क्रमण भई पोखरा–३१ मोहोरियास्थित प्रदेश सङ्क्रमण तथा सरुवा रोग अस्पतालमा गत साउन २६ गते भर्ना भएकी…