१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

समृद्धिका लागि तीन तहबीच समन्वय आवश्यक : मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्धिका लागि तीनवटै तहबीच समन्वय आवश्यक भएको बताउनुभएको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा तयार गरिएको प्रथम पञ्चवर्षीय योजनाको पुस्तक लोकार्पण गर्दै मुख्यमन्त्री गुरुङले तीनवटै सरकार एकताबद्ध हुँदै अघि बढ्न सकेको अवस्थामा जनताका अपेक्षा पूरा गर्ने गरी समृद्धि र विकासमा अघि बढ्न सकिन्छ भन्नुभयो । आयोगले…