बुटवल । राष्ट्रिय वृक्षारोपण दिवस २०७८ को अवसरमा लुम्बिनी प्रदेश सरकारले वृहत वृक्षारोपण कार्यक्रम गरि मनाएको छ । नवलपरासीकाे सुनवल नगरपालिका वडा नं ११, जर्गाहामा १ घण्टाको समयमा २० हजार वृक्षारोपण गरि दिवस मनाईएको हो । उद्योग वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा कोटहीदेबी सामुदायिक वन उपभोक्ता समितिको ब्यवस्थापनमा वृहत्तर वृक्षारोपण कार्यक्रम गरिएको…