नेपालगन्ज । जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट घाइते भएकाहरुको उपचारमा २४ सै घण्टा खटिएका एक चिकित्सकले आफ्नो एक महिनाको तलव भूकम्प पीडितहरुलाई दिने घोषणा गरेका छन् । भूकम्पबाट ठुलो जनधनको क्षेति भएको खबर पाएदेखि नै घाइतेको उपचार र त्यसको ब्यवस्थापनमा सक्रिय भेरी अस्पतालका बरिष्ठ फिजिसीयन डा. राजन पाण्डेले आफ्नो एक महिनाको तलव भूकम्प पीडितलाई दिने…