२० बैशाख २०८१, बिहिबार | May 3, 2024

नेपालगन्जमा आजबाट अत्याधुनिक सिनेमा हल ‘सिने रोयल’ संचालनमा

नेपालगन्ज । भारतीय दर्शकलाई समेत लक्षित गर्दै नेपालगन्जमा अत्याधुनिक सिनेमा हल संचालन गरिएको छ । नेपाल भारत सीमानाका नजिकै आदर्शनगरमा बिहीवारदेखि अत्याधुनिक लक्जरी मल्टिप्लेक्स हल ‘सिने रोयल’ संचालनमा आएको हो । २५ करोड लागतमा अत्याधुनिक सिनेमा हल निर्माण गरिएको हल नेपालकै पहिलो ‘थ्री वे जेबिएल डल्बी एटमस साउण्ड सिस्टम र बार्को कम्पनीको लेटेस्ट प्रोजेक्शन’मा आधारित…