१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

रोट्रयाक्टद्वारा ट्राफिक प्रहरीलाई मास्क र सेनिटाइजर वितरण

बुटवल । रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसले प्रदेश ट्राफिक कार्यलय बुटबलमा मास्क र सेनेटाइजर बितरण गरेको छ । कोभिड १९ को महामारीले सुरक्षामा जोखिम बढ्दै गएको महशुस गरी मास्क र सेनेटाइजर वितरण गरिएको क्लबका अध्यक्ष रमेश ढकालले बताएका छन् । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै रोटरी डिष्ट्रीकका पोलियो चेयर राजेन्द्र ढकालले रोट्रयाक्ट क्लव अफ बुटबल…