नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले रङ्गेहात समातेर प्रहरीलाई बुझाएका छन् । बाँके खजुरा, १ नम्बर बजारको एक पसलको काउण्टरबाट पैसा चोर्ने क्रममा स्थानीयले भेटाएपछि उनलाई समातेर इलाका प्रहरी कार्यालय धनौलीमा बुझाएका हुन् । नेपालगन्ज र खजुरा क्षेत्रमा लगातार काउण्टरबाट पैसा चोरी हुने सृङ्खाला बढेसँगै चोरी गर्ने समूहका एकजनालाई स्थानीयले पक्राउ…