१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरमा मंगलबार बसेको बैठकले रातो मच्छिन्द्रनाथको रथारोहण र सोसम्बन्धी कार्य स्थगन गर्ने निर्णय गरेको हो । गुठी संस्थान कार्यालय ललितपुरले मीननाथका ञ्वाँल नाइके चिरीकाजी महर्जनलाई मंगलबार अपराह्न पत्र लेखी उक्त निर्णयबारे जानकारी गराएको संस्थानका कार्यालय प्रमुख राजन भुजुले बताए । यसअघि ‘रक्तावलोकितेश्वर’को रथारोहण…