७ पुस २०८२, सोमबार | December 22, 2025

माओवादी अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता नेपालबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । कोटेश्वरस्थित नेता नेपालको निवास नजिकको एक घरमा भएको भेटवार्तामा प्रचण्डले दलहरुबीच हालसम्म जारी गठबन्धनको विषयमा छलफल गरेका छन् । नेता नेपालको आफ्नै पार्टीको संस्थापन पक्षसँग सहमतिका लागि प्रयास जारी रहेका बेला भएको भेटलाई अर्थपूर्ण रुपमा…