काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । प्रधानमन्त्री ओलीले सात जना मन्त्री र एकजना राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले पूर्वमाओवादी पक्षका तर्फबाट दुई जनालाई सामेल गरेका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापाकी श्रीमती नैनकला थापा संचार मन्त्री बन्ने भएकी छिन् । यस्तै ज्वालाकुमारी साह कृषिमन्त्री…