१८ पुस २०८२, शुक्रबार | January 3, 2026

२४ घण्टामा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि, ३२१ संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार ६ हजार ८८३ जनाको परीक्षणमा ८५२ जनामा संक्रमण पुष्टि भएको हो ।

३ हजार ८७६ जनाको पीसीआर परीक्षण गर्दा ५३१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ३२१ जनामा संक्रमण देखिएको छ ।

आजसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या संख्या ५ हजार ४६२ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १ भदौ २०७९, बुधबार  ५ : ०४ बजे

डा. निकोलस भुसाल र हरिश विष्टले ११ औं दिनमा तोडे अनसन

काठमाडौँ । डा. निकोलस भुसाल र हरिश विष्टले अनसन बसेको

अवतरणका क्रममा बुद्ध एयरको विमान भद्रपुर विमानस्थलको रनवेमा चिप्लियो

झापा । बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा

पुस ३० गतेबाट नेपालगन्जमा व्यापार महोत्सव

नेपालगन्ज । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना

‘पर्यटन क्षेत्रको विकासका लागि भरतपुर–लुम्बिनी–पोखरालाई जोड्न जरुरी’

चितवन । सरोकारवालाले तीन पर्यटकीय गन्तव्य भरतपुर–लुम्बिनी–पोखरालाई जोडेर पर्यटन विकास

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैन : योगेश भट्टराई

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उपमहासचिव योगेश भट्टराईले आगामी