१८ पुस २०८२, शुक्रबार | January 2, 2026

खबरकुरा संवाददाता


उपत्यकामा ७ सय ११ जनामा संक्रमण थपिए

काठमाडौं । शनिबार काठमाडौं उपत्यकामा ७ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ

शनिबार नेपालमा १ हजार २ सय ४ जना कोरोना भाइरसका संक्रमित थपिए

काठमाडौं । नेपालमा शनिबार कोरोना भाइरसका १ हजार २ सय ४ जना संक्रमित थपिएका छन्

बुटवलका प्रमुख प्रशासकीय अधिकृत शर्मालाई प्रवल जनसेवा श्री (चतुर्थ)

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा प्रवल जनसेवा श्री (चतुर्थ) बाट सम्मानित

बर्दियामा जङ्गली हात्तीको आतङ्क

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–१ मा बर्दिया राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीले आतङ्क मच्चाएको छ

संबिधान दिवसको अवसर पारेर ग्रिन सिटीले ग¥यो बृक्षारोपण

भैरहवा । संविधान दिवसको अवसर पारेर भैरहवामा एक सामाजिक संस्थाले अन्तरक्रिया तथा बृक्षारोपण गरेर संविधान

कपाल झर्ने समस्याबाट कसरी छुट्कारा पाउने ?

कपालले मान्छेलाई सुन्दर मात्रै देखाउँदैन आकर्षक पनि देखाउने गर्छ । कपालले मानिसलाई स्टाइलिस देखाउनुका साथै

५ वर्षपछि रानीपोखरीमा पुन: पानी भरियो

काठमाडौं । राजधानी काठमाडौंको प्रमुख आकर्षणका रुपमा रहेको रानीपोखरी ५ वर्षपछि पुनः भरिएको छ ।

बाँकी अवधिमा जनअपेक्षा छिट्टै पूरा हुनेछन : नेकपा अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको सरकारले

आन्तरिक उडानको ५० प्रतिशत टिकट बुकिङ

काठमाडौं । कोभिड-१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई उडान यही

बाँकेको कोरोना विशेष अस्पताल बन्द

नेपालगञ्ज । बाँकेको खजुरास्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना बिशेष आईसोलेशन अस्पताल शनिवारदेखि

डा. निकोलस भुसाल र हरिश विष्टले ११ औं दिनमा तोडे अनसन

काठमाडौँ । डा. निकोलस भुसाल र हरिश विष्टले अनसन बसेको

अवतरणका क्रममा बुद्ध एयरको विमान भद्रपुर विमानस्थलको रनवेमा चिप्लियो

झापा । बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा

पुस ३० गतेबाट नेपालगन्जमा व्यापार महोत्सव

नेपालगन्ज । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना

‘पर्यटन क्षेत्रको विकासका लागि भरतपुर–लुम्बिनी–पोखरालाई जोड्न जरुरी’

चितवन । सरोकारवालाले तीन पर्यटकीय गन्तव्य भरतपुर–लुम्बिनी–पोखरालाई जोडेर पर्यटन विकास

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैन : योगेश भट्टराई

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उपमहासचिव योगेश भट्टराईले आगामी