काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘सी’ मा मोरक्कोले पहिलो जित दर्ता गरेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा सम्पन्न खेलमा स्कटल्याण्डलाई १-० गोलले पराजित गर्दै मोरक्कोले महत्वपूर्ण तीन अंक हासिल गरेको हो । मोरक्कोको जितमा इस्माइल साईबारी नायक बने। उनले खेलको दोस्रो मिनेटमै गरेको गोल नै निर्णायक साबित भयो । सुरुआती अग्रता…