काठमाडौं । विश्वकप २०२६ को छनोटअन्तर्गत गएराति भएको खेलमा पोर्चुगल घरेलु मैदानमै आयरल्यान्डसँग २-० गोलले पराजित भएको छ । आयरल्यान्डका लागि ट्रोय प्यारटले नै निर्णायक भूमिका खेले । उनले खेलको १७ औँ र ४५ औँ मिनेटमा गोल गर्दै टीमलाई बलियो अग्रता दिलाए । दोस्रो हाफमा पोर्चुगलले कमब्याकको प्रयास गरे पनि ६१ औँ मिनेटमा कप्तान क्रिस्टियानो…