२० मंसिर २०८२, शनिबार | December 6, 2025

त्रिदेशीय टी-२० सिरिज : नेदरल्यान्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं । ओपनर कुशल भुर्तेलको अर्धशतकप्रेरित नेपालले स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजमा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको जित निकालेको छ । बिहीबार ग्लासगोमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा ओपनर कुशलले ६१ रन बनाए । उनले ५१ बलमा ६ चौका प्रहार गरे । यस्तै,…