६ पुस २०८२, आइतबार | December 22, 2025

प्रधानमन्त्री र राष्ट्रपतिको अहंकारले देश संकटमा फस्यो : देउवा

काठमाडौं । नेपाली कांग्रेससका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकारले देशलाई संकटतर्फ धकेल्ने काम भएको बताएका छन् । पाँच विपक्षी गठबन्धनका शीर्ष नेताहरुद्वारा मिडियाका सम्पादहरुसँगको अन्तक्र्रियामा सभापति देउवाले प्रधानमन्त्रीको अहंकार र त्यसलाई साथ दिने राष्ट्रपतिको कदमका कारण देश संकटको भूमरिमा पुगेको जिकिर गरेका हुन् । देउवाले प्रतिनिधिसभा विघटनले मुलुकमा लोकतन्त्रमाथि नै खतरा देखिएको…