काठमाडौं । निर्वाचन आयोगले लेखा प्रतिबेदन नबुझाउने विभिन्न ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज गरेको छ । मंगलबार बसेको आयोगको बैठकले तीन वर्षसम्म लेखा प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूको दल दर्ता गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । प्रवक्ता श्रेष्ठका अनुसार साउन २० गतेदेखि लागु हुने गरि दलहरुको दर्ता खारेज गरिएको हो ।…