बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं साबिक नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेलको गृह जिल्ला दाङ नेकपा संसद विघटनको बिपक्षमा उभिएको छ । दाङ जिल्ला कमिटीको नेतृत्वले सर्वसम्मत प्रतिनिधि सभा विघटन गर्ने कदमको भत्र्सना गरेको छ । नेकपा दाङको पार्टी जिल्ला नेतृत्वले एक मतका साथ प्रधानमन्त्री केपी शर्मा ओलीमा दक्षिणपन्थी विचलन आएको र प्रतिक्रियावादी शक्तिबाट…