२९ मंसिर २०८२, सोमबार | December 16, 2025

ओली प्रबृत्ति प्रतिगमन र कुशासानको मुख्य बाहक : डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजबादी पार्टीको संघिय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले देशको मुख्य मुद्दा केपी ओली नभएर ओली प्रबृत्ति भएको बताएका छन् । डा भट्टराईले आफ्नो ट्वीटर एकाउण्टमा पोष्ट गर्दै ओली प्रवृत्ति यतिवेला प्रतिगमन,कुशासन,अल्पविकासको मुख्य वाहक भएको ओरोप लगाएका छन् । उनले व्यक्तिको रूपमा ओली आफुलाई धेरै मनपर्ने मान्छे भएपनि ओली अग्रगमनको मुख्य वाधक भएको…