३० चैत्र २०८२, सोमबार | April 13, 2026

सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय, २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । शनिबार बिहान बसेको माओवादीको स्थायी कमिटी बैठकले ओली सरकारमा भएका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । बैठकले पार्टी छोडेर एमालेमा गएका मन्त्रीहरुसहित सबै नेता एवं संघीय र प्रदेश सांसदहरुलाई २४ घण्टाभित्र निर्देशन दिएको छ । तर, सरकारमा…