२४ मंसिर २०८२, बुधबार | December 10, 2025

कर्णालीमा अविश्वास प्रस्ताव रोक्न प्रचण्ड-नेपाल पक्षबीच सहमति, मन्त्रीहरु फेरिने; कँडेलको मुख्यमन्त्री बन्ने योजना अधुरै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध पार्टीको संसदीय दलमा दर्ता गरिएको अविश्वासको प्रस्ताव रोक्न प्रचण्ड–नेपाल सहमतिमा पुगेका छन् । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल नजिकका नेताहरु प्रस्ताव फिर्ताका लागि निरन्तर छलफलपछि अविश्वास प्रस्ताव फिर्ता गराउन सहमत भएका हुन् । छलफल पनि माधव नेपाल पक्षका सांसदहरुले हस्ताक्षर फिर्ता गर्ने भएका छन् ।…