२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

अव गीत संगीतमा पनि कालापानी लिपुलेक (भिडियोसहित)

बुटवल । राजनितीक क्षेत्रमा तातो बहसकारुपमा आएको कालापानी लिपुलेकले नेपालका हरेक क्षेत्रलाई प्रभाव पार्न सुरु गरेको छ । युवा बिद्यार्थि र राष्ट्रबादीहरुले नेपाली भुमि गुमेको बिषयमा अवाव उठाईरहेका बेला कबि कलाकारहरुले पनि देशप्रेमले भरिएको सिर्जना गर्न थालेकाछन् । कालापानी र लिपुलेकमा नेपाली भुमिमा भारतले बाटो बनाएको बिषयले चर्चा पाएसंगै लोकप्रिय गायक नारायण रायमाझी र गायिका…