२० भदौ २०८३, शनिबार | September 5, 2026

‘प्रेमगीत-३’ का लेखक छेतेन गुरूङको निधन

काठमाडौं । चलचित्र 'प्रेमगीत-३'का लेखक छेतेन गुरूङको निधन भएको छ । मिर्गौलासम्बन्धी समस्याबाट पिडित गुरूङको उपचारको क्रममा मंगलबार विहान २ बजे मेट्रो हस्पिटल महाराजगञ्जमा निधन भएको उनको पारिवारिक स्रोतले बताएको छ । ‘डम्बरुको डन्डिबियो’बाट निर्देशन सुरू गरेका गुरूङले डायरी, नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर–३’ चलचित्र लेखेका थिए । कोरोनाका कारण उनको लेखन तथा निर्देशन…