१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बाँकेमा महिला पत्रकारहरुले मनाए तीज

नेपालगन्ज । ‘मनाऔँ तीज रमेर–जोगाऔँ संस्कृति जमेर’ भन्ने नाराका साथ पत्रकार महासंघ बाँकेको महिला विभागले तीज मिलन कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ बाँकेको महिला बिभागले हरितालिका तीजको अवसरमा तीज मिलन कार्यक्रम गरेको हो । विभागका संयोजक करुणा शाहको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले तीज पर्व…