५ पुस २०८२, शनिबार | December 20, 2025

मगर्स किचनमा नेपाल मगर महिला संघ, रुपन्देहीको ३ दिने ‘माघे सकराती विशेष कार्यक्रम २०७८’ हुने

बुटवल । मगर समुदायको सास्कृतिक पर्व माघे संक्रान्तिमा बुटवलमा ‘माघे सकराती विशेष कार्यक्रम २०७८’ कार्यक्रम हुने भएको छ । नेपाल मगर महिला संघ, रुपन्देही जिल्ला समितिको आयोजनामा मगर परिकारको स्वाद पस्कदै आएको मगर्स किचनको सहकार्यमा मगर समुदायको मौलिक स्वादका विभिन्न परिकारहरु सहित माघे सकराती पर्वलाई विशेष बनाउने उद्देश्यका साथ ३ दिन मनाईने भएको हो ।…