बुटवल । शिक्षा तथा सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश संगको आर्थिक साझेदारितामा नयां जीवनको लागि हातेमालोले सहयोगी सामाग्री वितरण गरेको छ । कार्यक्रममा रुपन्दही, नवलपरासी, कपिलवस्तु, गुल्मी , अर्घाखाँचि, पाल्पागरि जम्मा ६ वटा जिल्लाका ६४ जना अपांगता भएका बालबालिका र व्यक्तिहरुले सहयोगि सामाग्रीहरु प्राप्त गरेका छन् । जसमा ह्विलचियर १३, बैशाखी १०, सेतो छडि २१,…