नेपालगन्ज । बाँकेमा जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै थप एक हप्ता निषेधाज्ञाको अवधि थपिएको छ । बैशाख ८ गतेबो नेपालगन्ज र बैशाख १३ गतेदेखि बाँकेभरी लागू गरीएको लकडाउनको समय पुनः एक हप्ता थप गरि बैशाख २१ सम्म पुर्याइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको निषेधाज्ञा आदेशमा अन्य सबै मापदण्डहरु यथास्थितीमा राखी जिल्लाभित्र…