६ पुस २०८२, आइतबार | December 22, 2025

कोरोना अपडेट : २७४५ जना संक्रमित थपिए, ४१ जनाको मृत्यु, ४१८७ संक्रमणमुक्त

काठमाडौं । मंगलबार कोरोना भाइरसको दैनिक संक्रमण संख्या झन घटेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७४५ जना मात्र संक्रमित थपिएका छन् । १३ हजार २९० नमुना परीक्षण गर्दा २७४५ जनामा संक्रमण पुष्टि भएको हो । यसअवधीमा संक्रमणमुक्त हुनेको संख्या भने ४ हजार १८७ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको…