९ पुस २०८२, बुधबार | December 24, 2025

पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुल्ने

काठमाडौं । कोरोना माहामारीका कारण गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको हो । पुस १ गतेदेखि मन्दिर छिर्न चाहने भक्तजनले पालना गर्नुपर्ने नियमसम्बन्धी मापदण्डसमेत…