काठमाडौं । कोरोना भाइरसको परीक्षण निरन्तर घट्दै जाँदा संक्रमितको संख्या पनि उल्लेख्य मात्रामा घटेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३६९ जना मात्र संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार अपरान्ह स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ११ हजार ६५३ नमुना परीक्षणमा ४ हजार ३६९ जनामा संक्रमण देखिएको हो । केही दिनयता…