बुटवल। बारबरा फाउन्डेसन पुरस्कृत हुने चिकित्सकहरुमा लुम्बिनी प्रदेशको वर्चश्व कायम रहेको छ । कोभिड १९ विरुद्ध अग्रभागमा रहेर स्वास्थ्य सेवा दिने चिकित्सक सहित समाजका विभिन्न ब्यक्तिहरुलाई सम्मानित गर्ने क्रममा लुम्बिनी प्रदेशले पुरस्कारमा वर्चश्व कायम गरेको हो । कोभिड १९ विरुद्ध अहोरात्र खटिने लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डा. नन्दुप्रसाद पाठक, भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा. राजन…