२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

पश्चिम नेपाल बस व्यवसायी प्रालीको अध्यक्षमा दधिराम खरेल सर्वसम्मत

बुटवल । यातायात क्षेत्रको सबैभन्दा ठुलो यातायात संस्थाको रुपमा रहेको पश्चिम नेपाल बस व्यवसायी प्रालीको अध्यक्षमा दधिराम खरेल सर्वसम्मत निर्वाचित भएका छन्। प्रालीका सञ्चालकहरुको बैठकले खरेललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । यसैरी प्रालीको प्रबन्ध सन्चालकमा रामचन्द्र भुसाल र कोषाध्यक्षमा मोहन पिएस पनि सर्वसम्मत निर्वाचित भएका छन् । पश्चिम नेपाल बस ब्यवसायी प्रालीको नियमावली अनुसार…