बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाली अनलाइन पत्रकारितामा अहिले डरलाग्दो विश्वासको खडेरी भएका टिप्पणी गरेका छन् । खबरकुरा डटकमको दोस्रो वर्ष प्रवेशको अवसरमा शुभकामना संप्रेषण गर्दै मुख्यमन्त्री पोखरेलले सूचना सत्य र तथ्य हुनुपर्नेमा समाजले ग्रहण गर्न नसक्ने र पूर्वाग्रहले प्रेरित सूचना सम्प्रेषण हुँदा कतिपय राम्रो गरिरहेकाहरु समेत ओझेलमा पर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका…