५ श्रावण २०८३, मंगलबार | July 21, 2026

३३ एसएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ। गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार एसएसपी सरुवाको निर्णय गरेका हुन्। नयाँ सरुवा भएका एसएसपीहरुमा काठमाडौँमा एसएसपी दिलिप घिमिरेलाई र ललितपुरमा एसएसपी तुलबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान महाशाखामा अनुपम शम्सेर जवरालाई र लुम्बिनी प्रदेश प्रहरी…