काठमाडौैं । कोरोना भाइरसका संक्रमित २४ घण्टामा झन धेरै थपिएका छन् । २४ घण्टामा ६७१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ८० जना महिला र ५९१ जना पुरुष रहेका छन् । विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिउको परीक्षणमा झापाका २ जना र मोरङका १ जना गरी ३ जनामा संक्रमण देखिएको छ…