५ श्रावण २०८३, मंगलबार | July 22, 2026

चीनबाट कोभिड-१९ महामारी विरूद्ध लड्न नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग

काठमाडौ । उत्तरी छिमेकी चीनले कोभिड-१९ महामारी विरूद्ध लड्न नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाललाई चीनको तिब्बत स्वशासित क्षेत्रले सहयोग गरेको हो । तिब्बतले १० हजार एन ९५ मास्क, १० हजार थान पिपिई, एक हजार थान इन्फ्रारेड थर्मोमिटर, दुई वटा पिसिआर मेसिन, भिटिएमसहित २० हजार थान टेस्टिङ किट ५० बक्स डिसइन्फेक्सन वेट…