२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

भैरहवाको भिम अस्पतालमा भर्ना भएका २६ संक्रमितले जिते कोरोना भाइरसलाई

भैरहवा । रुपन्देहीको जिल्ला अस्पताल भीम अस्पतालमा बनाइएको कोरोना विशेष अस्पतालबाट २६ जना कोरोना बिरामी डिस्चार्ज भई घर गएका छन् । जेठ १९ र २० गते आइसोलेशन वार्डमा भर्ना भएका २७ जना मध्ये २६ जना कोरोना संक्रमितलाई मंगलबार डिस्चार्ज गरि घर पठाइएको भीम अस्पतालका सुचना अधिकारी गोपाल उपाध्यायले बताए । १४ दिन आइसोलेसनमा बसेका २७…