काठमाडौं । तिहारको कोशेली स्वरूप गायक सुशील श्रेष्ठ 'जुजु'ले नयाँ म्युजिक भिडियो 'सुनन' सार्वजनिक गरेका छन । रोमाण्टिक भर्सनको यस गीतमा स्वर सुशील श्रेष्ठ 'जुजु' को रहेको छ भने शब्द स्वयम् गायक सुशील श्रेष्ठ 'जुजु' र स्वर्गीय आशिष तामाङको रहेको छ । यस गीतलाई स्वर्गीय आशिष तामाङले नै संगीतवद्द गरेका हुन । नगरकोट वरपर छायांकन…